22/10/2023
असत्य माथी सत्यको विजयको प्रतीक
विजय दशमीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनीहरूमा
उल्लास मय सुभकामना व्यक्त गर्दछौ।
आव्हान घिमिरे
भक्तपुर
Corporate and Business Advisor
22/10/2023
असत्य माथी सत्यको विजयको प्रतीक
विजय दशमीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनीहरूमा
उल्लास मय सुभकामना व्यक्त गर्दछौ।
आव्हान घिमिरे
भक्तपुर
काठमाडौं बाट टोखा, छहरे हुँदै ६४ कि मी दुरिमा नुवाकोट जिल्लामा अवस्थित दुप्चेश्वर महादेव दर्शन गर्दै रमाइलो घ्याङ फेदी घुमौ, पदयात्राको आनन्द उठाउ।।
अार्थिक एैन २०८० ले वैदेिशक राेजगार व्यवसाय वाट भएकाे अायमा १ प्रतिशतका दरले कर लाग्ने भएकाे छ । साे रकम पछिल्लाे महिनाकाे २५ गते भित्र अान्तरिक राजस्व विभागमा जम्मा गर्नु पर्ने र नगरेमा १५ प्रतिशतका दरले व्याज लाग्ने कुरा अार्थिक एैन २०८० ले व्यवस्था गरेकाे छ। समयमै कर दाखिला गरि जरिवानावाट वचाै ।
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |