04/09/2026
संक्षिप्त कर बीजक जारी गर्दा पालना गर्नुपर्ने शर्तहरू
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tax with Manoj, Financial Consultant, Kathmandu.
Tax Updates | Compliance | Business Support
Contact for consultation
Helping businesses manage finances with absolute precision:
✅ Tax Planning & VAT Consultancy
✅ NAS / NFRS Financial Reporting
✅ Internal Audit & Compliance
✅ OCR Related Works
04/09/2026
संक्षिप्त कर बीजक जारी गर्दा पालना गर्नुपर्ने शर्तहरू
कृष्ण जन्माष्टमीको पावन अवसरमा हजुर तथा हजुरको सम्पूर्ण परिवारमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक शुभकामना!
भगवान श्री कृष्णको कृपाले हजुरको जीवनबाट अज्ञानता र निराशाको अँध्यारो हट्दै प्रेम, सत्य र धर्मको उज्यालो छाओस्।
जय श्री कृष्ण! 🕉️✨
🇳🇵 नेपाललाई सहयोग गरौं। आफ्ना कर छुटका व्यवस्थाहरू जान्नुहोस्।
संकटको यस घडीमा तपाईंको प्रत्येक योगदानको ठूलो महत्व छ।
सहयोग गर्दा, नेपालको आयकर ऐन, २०५८ ले तपाईंको उदारतालाई कसरी कर छुटमार्फत सम्बोधन गर्छ भन्ने कुरा बुझ्न जरुरी छ।
दफा १२: स्वीकृत कर-मुक्त संस्थाहरूलाई चन्दा
यसअन्तर्गत छुट पाउने रकम देहायकोमध्ये सबैभन्दा कम हुन्छ:
• वास्तविक चन्दा रकम
• समायोजित करयोग्य आयको ५ प्रतिशत
• रु. ३,००,००० (संशोधित सीमा)
दफा १२ख: प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष तथा नेपाल सरकारको पुनर्निर्माण कोष
प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष र नेपाल सरकारको पुनर्निर्माण कोषमा गरिएको योगदान पूर्ण रूपमा करयोग्य आयबाट घटाउन पाइन्छ (पूर्ण छुट)। यसमा रु. ३ लाख वा ५ प्रतिशतको कुनै सीमा लागु हुँदैन।
मुख्य फरक
दफा १२: सीमित छुट
दफा १२ख: पूर्ण छुट
⚠️ नोट: राहत संस्थालाई गरिएको प्रत्येक चन्दा पूर्ण छुटका लागि योग्य नहुन सक्छ। त्यसैले चन्दा दिनुअघि सम्बन्धित संस्था वा कोष ऐનको कुन दफा अन्तर्गत पर्छ भनी यकिन गर्नुहोस्।
नेपाललाई सहयोग गरौं। पीडितहरूको पक्षमा उभिऔं। आफ्ना करसम्बन्धी अधिकारहरू जान्नुहोस्।
-- आयकर ऐन, २०५८ (दफा १२ र १२ख)
Information
source: Ekantipur
26/08/2026
अत्यन्तै जरुरी सूचना !!!
19/08/2026
984-5876273
Contact for expert level of services
18/08/2026
हार्दिक बधाई, १० लाख र १ लाख विजेताहरु !!!
07/08/2026
📢 आ.व. २०८३/८४ का लागि भुक्तानीमा कर कट्टी (TDS) दर IRD ले सार्वजनिक गरेको छ।
06/08/2026
प्रकाशित मिति २०८३/०४/२१)
संवत् २०८३ साल साउन १ गते देखि लागु हुने राष्ट्रसेवक कर्मचारीहरूको तलबमान।
04/08/2026
उद्योग विभागबाट प्रदान गरिने सेवा अब अनलाइनबाटै ।