Sathi Accounting & Tax Solution Pvt.Ltd.

Call

Sathi Accounting & Tax Solution Pvt.Ltd. Audit Form

बेकरी व्यवसायीहरूका लागि जरुरी सूचना! 📢खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग (DFTQC) को नयाँ निर्णय अनुसार:❌ अबदेखि १० क...
30/04/2026

बेकरी व्यवसायीहरूका लागि जरुरी सूचना! 📢

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग (DFTQC) को नयाँ निर्णय अनुसार:

❌ अबदेखि १० के.जी. भन्दा कम तौलको प्याकमा बेकरी सर्टेनीङ्ग (Bakery Shortening) उत्पादन र बिक्री गर्न पाइने छैन।
⏳ बजारमा रहेका साना प्याकहरू १५ दिनभित्र फिर्ता (Recall) गरिसक्नुपर्नेछ।
⚖️ नियम पालना नगरे 'खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१' बमोजिम कारवाही हुनेछ।

आफ्नो व्यवसायलाई कानुनी झन्झटबाट जोगाउन र सुरक्षित रूपमा सञ्चालन गर्न आजै हामीसँग परामर्श लिनुहोस्।

Address

Balaju
Kathmandu
44600

Telephone

+9779843196731

Website

Alerts

Be the first to know and let us send you an email when Sathi Accounting & Tax Solution Pvt.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share