15/04/2026
नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना 🙏
आगामी दिनहरूमा तपाईंहरूको जीवनमा सुख, शान्ति, समृद्धि र सफलता भरिपूर्ण रहोस् भन्ने कामना गर्दछौं।
हाम्रो संस्थाप्रति निरन्तर देखाउनु भएको विश्वास, साथ र सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
हामी हाम्रो संस्थाका सम्पूर्ण सञ्चालकज्यूहरू, शेयर सदस्यज्यूहरू, कर्मचारी साथीहरू तथा सम्पूर्ण शुभचिन्तकहरू प्रति हार्दिक कृतज्ञता प्रकट गर्दछौं।
आगामी दिनहरूमा पनि तपाईंहरूको साथ, सहयोग र विश्वास यसैगरी कायम रहने अपेक्षा राख्दै, अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं।
नयाँ वर्षले सबैको जीवनमा नयाँ उत्साह, नयाँ अवसर र सफलताको नयाँ उचाइ ल्याओस् भन्ने कामना गर्दछौं।
भविष्य सुरक्षित बनाउन आजैबाट बचत गर्ने बानी बसालौं।
जीवनदाता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
JEEVENDATA MULTIPURPOSE CO-OPERATIVE Ltd.
प्रधान कार्यालयः बानेश्वर काठमाण्डौंः
०१ –५९१०१८८,९८५१३१५१८८,९८०२३१५१८८
E-mail: [email protected]
Follow us:
Facebook: https://www.facebook.com/jmcmulticoop
Instagram: instagram.com/jmscooperative
WhatsApp: 9851315188
Viber: 9851315188
TikTok: jmccooperative
13/04/2026
सफलताको कथा: सानो बचत, ठूलो पखेटा
काठमाडौंको एउटा व्यस्त गल्लीमा सानो चिया पसल चलाउने 'रामबहादुर' कथा धेरैका लागि प्रेरणाको स्रोत बन्न सक्छ। करिब १० वर्ष अघि उनी गाउँबाट रित्तो हात सहर पसेका थिए। दिनभरि अर्काको पसलमा काम गरेर साझँ बिहानको छाक टार्न उनलाई धौ-धौ हुन्थ्यो।
धेरैले भन्थे, "थोरै कमाएर के बचत गर्नु?" तर रामबहादुरको सोच फरक थियो। उनले नजिकैको एउटा स्थानीय सहकारीमा सदस्य बनेर दैनिक ५० रुपैयाँ बचत गर्न सुरु गरे। धेरैलाई लाग्न सक्छ, ५० रुपैयाँले के हुन्छ र? तर उनले "जतिसुकै गाह्रो भए पनि यो पैसा चलाउँदिन" भन्ने अठोट लिएका थिए।
उनले चिया पसलमा काम गर्दा पाउने टिप्स र आफ्नो खर्च कटाएर बचेको पैसा नियमित रूपमा सहकारीमा जम्मा गरिरहे। ५० बाट बढेर पछि उनी दैनिक २००-३०० बचत गर्न सक्ने भए। बचत गर्ने बानीले उनलाई फजुल खर्च (चुरोट, गुट्खा वा अनावश्यक घुमघाम) बाट टाढा राख्यो।
पाँच वर्षको निरन्तर बचतपछि उनको खातामा एकमुष्ट ठूलो रकम जम्मा भयो। त्यही बचतलाई आधार मानेर सहकारीबाट सहुलियत ब्याजदरमा थप ऋण लिएर उनले आफ्नै एउटा सानो 'खाजा घर' सुरु गरे। आफ्नो बचतको जगमा उभिएको हुनाले उनलाई अरूसँग हात फैलाउनुपर्ने अवस्था आएन।
व्यापार बढ्दै जाँदा उनले बचतको दायरा पनि बढाउँदै लगे। बीचमा परिवारमा बिरामी पर्दा र लकडाउनको समयमा व्यापार ठप्प हुँदा धेरै मानिस छटपटाइरहेका थिए, तर रामबहादुरलाई भने सहकारीमा गरेको त्यही 'आपतकालीन बचत'ले ठूलो राहत दियो। उनले कसैसँग ऋण माग्नु परेन।
आज रामबहादुरको आफ्नै एउटा चिया र खाजा पसल मात्र छैन, उनले त्यही बचत र सहकारीको ऋणको सहयोगमा छोराछोरीलाई राम्रो स्कुलमा पढाइरहेका छन् र एउटा सानो जग्गा समेत किनेका छन्। उनी गर्वका साथ भन्छन्, "मैले कमाएर धनी भएको होइन, बचाएर सफल भएको हुँ।"
भविष्य सुरक्षित बनाउन आजैबाट बचत गर्ने बानी बसालौं।
जीवनदाता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
JEEVENDATA MULTIPURPOSE CO-OPERATIVE Ltd.
प्रधान कार्यालयः बानेश्वर काठमाण्डौंः
०१ –५९१०१८८,९८५१३१५१८८,९८०२३१५१८८
E-mail: [email protected]
Follow us:
Facebook: https://www.facebook.com/jmcmulticoop
Instagram: instagram.com/jmscooperative
WhatsApp: 9851315188
Viber: 9851315188
TikTok: jmccooperative
12/04/2026
“कमाउनु मात्र होइन, बचत गर्नु नै साँचो बुद्धिमानी हो।”
आजको सानो बचतले भोलिको ठुलो सुरक्षा दिन्छ।
फजुल खर्च होइन, समझदारीपूर्ण बचत रोजौं 🙌
📌 भविष्य सुरक्षित बनाउन आजैबाट बचत गर्ने बानी बसालौं।
जीवनदाता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
JEEVENDATA MULTIPURPOSE CO-OPERATIVE Ltd.
प्रधान कार्यालयः बानेश्वर काठमाण्डौंः
०१ –५९१०१८८,९८५१३१५१८८,९८०२३१५१८८
E-mail: [email protected]
Follow us:
Facebook: https://www.facebook.com/jmcmulticoop
Instagram: instagram.com/jmscooperative
WhatsApp: 9851315188
Viber: 9851315188
TikTok: jmccooperative
12/12/2025
कर्मचारी आवश्यकता सम्बन्धी सूचना ! ! !
23/05/2025
कर्मचारी आवश्यकता👇 👇 👇
यस जीवनदाता बहुउद्देश्यीय सहकारी संस्थाको लागि देहाय बमोजिम पदमा कर्मचारीहरु आवश्यकता भएकोले ईच्छुक नेपाली नागरिकबाट दरखास्त आव्हान गरिन्छ ।
१.पदः– वजार सुपरभाईजर
👉संख्याः– २ जना
👉आवश्यक योग्यताः– प्रमाणपत्र तह (+2) उर्तिण गरेको, सहकारी तथा वित्तीय क्षेत्रमा कम्तीमा १ वर्षको कार्यानुभव भएको, ३५ वर्ष ननाघेको, सवारी साधन तथा चालक अनुमतीपत्र भएको
२. पदः– वजार प्रतिनिधि
👉संख्याः– ३ जना
👉आवश्यक योग्यताः– एस.एल.सी/एस.ई.ई उर्तिण गरेको, सहकारी तथा वित्तीय क्षेत्रमा कार्य अनुभव भएको र सवारी साधन तथा चालक अनुमतीपत्र भएका तथा स्थानियलाई विशेष प्राथमिकता दिईनेछ ।
ईच्छुक उम्मेद्धारहरुले आफ्नो व्यक्तिगत विवरण (CV) सहित संस्थामै आएर वा Email मार्फत दरखास्त दिनुहुन सूचित गरिन्छ ।
जीवनदाता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
JEEVENDATA MULTIPURPOSE CO-OPERATIVE Ltd.
प्रधान कार्यालयः बानेश्वर काठमाण्डौंः
०१ –५९१०१८८,९८५१३१५१८८,९८०२३१५१८८
E-mail: [email protected]
Follow us:
Facebook: jeevandata multipurpose Co-operative Ltd
Instagram: instagram.com/jmscooperative
WhatsApp: 9851315188
Viber: 9851315188
TicTok: jmccooperative
JeevanData Multipurpose Cooperative जीवनदाता बहुुउद्देश्यीय सहकारी संस्था
तपाईंको सुरक्षित बचत, भरपर्दो सेवा र उज्ज्वल आर्थिक भविष्यको साथी हो।
13/03/2025
रङ्गहरुको पर्वहोलिको मंगलमय शुभकामना ।
जीवनदाता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
JEEVENDATA MULTIPURPOSE CO-OPERATIVE Ltd.
प्रधान कार्यालयः बानेश्वर काठमाण्डौंः
०१ –५९१०१८८,९८५१३१५१८८,९८०२३१५१८८
E-mail: [email protected]
Follow us:
Facebook: jeevandata multipurpose Co-operative Ltd
Instagram: instagram.com/jmscooperative
WhatsApp: 9851315188
Viber: 9851315188
TicTok: jmccooperative
22/12/2024
कर्मचारी आवश्यकता👇 👇 👇
यस जीवनदाता बहुउद्देश्यीय सहकारी संस्थाको लागि देहाय बमोजिम पदमा कर्मचारीहरु आवश्यकता भएकोले ईच्छुक नेपाली नागरिकबाट दरखास्त आव्हान गरिन्छ ।
१.पदः– वजार सुपरभाईजर
👉संख्याः– ३ जना
👉आवश्यक योग्यताः– प्रमाणपत्र तह (+2) उर्तिण गरेको, सहकारी तथा वित्तीय क्षेत्रमा कम्तीमा १ वर्षको कार्यानुभव भएको, ३५ वर्ष ननाघेको, सवारी साधन तथा चालक अनुमतीपत्र भएको
👉तलव तथा सुविधाः– रु २५०००।– (+अन्य सुविधा)
२. पदः– वजार प्रतिनिधि
👉संख्याः– १० जना
👉आवश्यक योग्यताः– एस.एल.सी/एस.ई.ई उर्तिण गरेको, सहकारी तथा वित्तीय क्षेत्रमा कार्य अनुभव भएको र सवारी साधन तथा चालक अनुमतीपत्र भएका तथा स्थानियलाई विशेष प्राथमिकता दिईनेछ ।
👉तलव तथा सुविधाः– रु २००००।– (+अन्य सुविधा)
ईच्छुक उम्मेद्धारहरुले आफ्नो व्यक्तिगत विवरण (CV) सहित संस्थामै आएर वा Email मार्फत दरखास्त दिनुहुन सूचित गरिन्छ ।
जीवनदाता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
JEEVENDATA MULTIPURPOSE CO-OPERATIVE Ltd.
प्रधान कार्यालयः बानेश्वर काठमाण्डौंः
०१ –५९१०१८८,९८५१३१५१८८,९८०२३१५१८८
E-mail: [email protected]
Follow us:
Facebook: jeevandata multipurpose Co-operative Ltd
Instagram: instagram.com/jmscooperative
WhatsApp: 9851315188
Viber: 9851315188
TicTok: jmccooperative
fb.me
31/10/2024
Laxmi pujaa special
लक्ष्मीपुजा विशेष
#२०८१
28/02/2023
यस संस्थाको कर्मचारी त्रिज्ञा भेलेलाई आज पर्न गएको जन्मदिनको अवसरमा सु–स्वास्थ्य, दिर्घायु एंवम उत्तरोत्तर प्रगतीको शूभकामना व्यक्त गर्दछौँ ।
Wishing you many many Happy returns of the day. Happy Birthday !!!
जीवनदाता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
JEEVENDATA MULTIPURPOSE CO-OPERATIVE Ltd.
प्रधान कार्यालयः बानेश्वर काठमाण्डौंः
०१ –५९१०१८८,९८५१३१५१८८,९८०२३१५१८८
E-mail: [email protected]
Follow us:
Facebook: jeevandata multipurpose Co-operative Ltd
Instagram: instagram.com/jmscooperative
WhatsApp: 9851315188
Viber: 9851315188
TikTok: jmccooperative
16/02/2023
कर्मचारी आवश्यकता👇 👇 👇
यस जीवनदाता बहुउद्देश्यीय सहकारी संस्थाको लागि देहाय बमोजिम पदमा कर्मचारीहरु आवश्यकता भएकोले ईच्छुक नेपाली नागरिकबाट दरखास्त आव्हान गरिन्छ ।
१.पदः– व्यवसाय अधिकृत
👉संख्याः– २ जना
👉आवश्यक योग्यताः– स्नातक उर्तिण गरेको, सहकारी तथा वित्तीय क्षेत्रमा कम्तीमा २ वर्षको कार्यानुभव भएको,सवारी साधन तथा चालक अनुमतीपत्र भएको
👉तलव तथा सुविधाः– रु ३००००।– (+अन्य सुविधा)
२. पदः– वजार प्रतिनिधि
👉संख्याः– ५ जना
👉आवश्यक योग्यताः– एस.एल.सी/एस.ई.ई उर्तिण गरेको, सहकारी तथा वित्तीय क्षेत्रमा कार्य अनुभव भएको र सवारी साधन तथा चालक अनुमतीपत्र भएका तथा स्थानियलाई विशेष प्राथमिकता दिईनेछ ।
👉तलव तथा सुविधाः– सस्थाको नियमानुसार
ईच्छुक उम्मेद्धारहरुले आफ्नो व्यक्तिगत विवरण (CV) सहित संस्थामै आएर वा Email मार्फत दरखास्त दिनुहुन सूचित गरिन्छ ।
जीवनदाता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
JEEVENDATA MULTIPURPOSE CO-OPERATIVE Ltd.
प्रधान कार्यालयः बानेश्वर काठमाण्डौंः
०१ –५९१०१८८,९८५१३१५१८८,९८०२३१५१८८
E-mail: [email protected]
Follow us:
Facebook: jeevandata multipurpose Co-operative Ltd
Instagram: instagram.com/jmscooperative
WhatsApp: 9851315188
Viber: 9851315188
TicTok: jmccooperative
JeevanData Multipurpose Cooperative जीवनदाता बहुुउद्देश्यीय सहकारी संस्था
JeevanData Multipurpose Cooperative Ltd. जीवनदाता बहुुउद्देश्?