इजि बिजनेस कन्सलटेन्ट्स प्रा. लि.

इजि बिजनेस कन्सलटेन्ट्स प्रा. लि.

Share

Expert in Company registration, update, annual return submission and related matters. Further we pr

19/10/2022

काठमाडौं महानगरमा अनिवार्य रूपमा बिजनेस दर्ता गर्नुपर्ने: Kathmandu Metropolitan has requested all businesses to compulsorily register in nearest ward office or they will be fined while checking. This applies to businesses registered in Pradesh & central government as well.

Photos from इजि बिजनेस कन्सलटेन्ट्स प्रा. लि.'s post 01/10/2022

COPOMIS के हो ? जानीराखौ ।

Photos from इजि बिजनेस कन्सलटेन्ट्स प्रा. लि.'s post 23/08/2022

राष्ट्र बैंकले चालु पुंजी कर्जा सम्बन्धि मार्गदर्शन जारी गरेको छ

16/08/2022
चेक बाउन्स अब बैंकिङ कसुर 07/08/2022

–सर्वोच्चले सच्यायो आफ्नै ‘अनुचित’ निर्णय
–अब बैंकिङ कसुर हुन खातामा भएकोभन्दा बढी रकमको चेक काटिदिएर त्यसको भुक्तानी हुन जरूरी भएन, त्यस्तो चेक काटिदिएमात्रै पनि बैंकिङ कसुर हुने भयो

चेक बाउन्स अब बैंकिङ कसुर चेक बाउन्सको मुद्दा बैंकिङ कसुरअन्तर्गत नपर्ने भनी तीन वर्षपहिले गरेको फैसलालाई सर्वोच्च अदालतको पूर्ण इजलासल....

02/08/2022

आफ्नो Personal PAN मा जम्मा भएको TDS आफै हेर्ने कसरी??

19/07/2022

♻️डे-१ विवरण कसले भर्ने❓️

➡️२०७८/७९ को हकमा वार्षिक कारोवार ३० लाख सम्म र मुनाफा ३ लाख सम्म भएका व्यक्तिगत फर्म/व्यवसायवाला करदाताले।

♻️कर छुट छ? यदि छ भने कति छ❓️
➡️ छ, ७५% कोरोना छुट छ ।

♻️कहिले सम्म कर दाखिला गर्नुपर्छ❓️
➡️आ.व.२०७८/७९ का लागि कर विवरण/कर दाखिला गर्ने सहि समय २०७९ असोज मसान्त भित्र।

♻️कर/कर विवरण दाखिला नगरेमा शुल्क,व्याज के कति लाग्छ❓️
➡️ विवरण पेश नगरेमा विवरण बापत न्युनतम रु१०० मासिक शुल्क र १५% वार्षिक व्याज लाग्छ।

♻️के विवरण र कर अलग अलग हुन्छ पेश गर्नुपर्छ कि एउटैमा❓️
➡️अहिले विवरण सहितको डे१ भौचर विकास भएको कारणले डे १ भौचरमा विवरण र कर रकम एउटैमा हुन्छ। अलग अलग भर्नुपर्दैन।

आन्तरिक राजस्व विभाग 17/07/2022

प्रत्येक वर्ष साउन मसान्तभित्र अन्तःशुल्क इजाजत नविकरण गर्नुपर्दछ । यो नविकरण आँफै www.ird.gov.np मा गएर गर्न सकिन्छ ।
यस्को प्रकृया जानकारी पाउनको लागि यो जानकारीमूलक पुस्तिका अध्ययन गर्नुहोस ।
यदि श्रावण मसान्तभित्र नविकरण नगरेमा २५% देखि १००% सम्म जरिवाना लाग्दछ ।
https://ird.gov.np/public/pdf/1711396657.pdf

आन्तरिक राजस्व विभाग १. आयकर ऐन, २०५८ को दफा ८७, ८८, ८८क. र ८९ बमोजिम भुक्तानीमा अग्रिम कर कट्टी तथा दफा ९५क. बमोजिम अग्रिम कर असुली सम्बन्ध....

17/07/2022

👉साधारण ध्यान दिनु पर्ने कुरा हरु !!
👉Financial year 2079/80

Want your business to be the top-listed Accountant in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Shankhamul, Near By Gyapu Niwas
Kathmandu
44600