17/08/2026
नागपञ्चमी २०८३ सालको पावन अवसरमा हाम्रा समस्त ग्राहक महानुभाव, इष्टमित्र, आफन्तजन तथा शुभचिन्तकहरुमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
Baijanath Chaudhary, एजेन्सी म्यानेजर
LIC Nepal Limited
Mobile: 984-2131355
16/08/2026
✨जीवन बीमाले मृत्यु होइन जीवनभर कमाएको माया सपना र जिम्मेवारीलाई सुरक्षित राख्ने विश्वास गर्छ।
जीवन बीमाको कुनै पनि सेवाको लागि सम्झिनुहोस् ।
🙋 Baijanath Chaudhary
▪️एजेन्सी म्यानेजर,
🇳🇵Life Insurance Corporation (Nepal) Ltd.
📞 Mobile: 984-2131355
📱 What'sApp, IMO: 9819312608
14/08/2026
Thanks for being a top engager and making it onto my weekly engagement list! 🎉 Gangaram Dhakal Nationalism, Himal Khanal, Bijendra Kr Karn
11/08/2026
लघुकथा: बुबाको अन्तिम उपहार
- बैजनाथ चौधरी
09/08/2026
🙏 सुप्रभात! ☀️
✨ भविष्य कस्तो होला भन्ने चिन्ता गर्नु भन्दा, आफ्नो भविष्यलाई सुरक्षित बनाउन आजै योजना बनाउनु बुद्धिमानी हो। जीवन बीमा केवल एउटा कागजी प्रक्रिया मात्र होइन, यो तपाईंको परिवारप्रतिको असीम मायाको प्रमाण हो। 🛡️
✅ आफ्नो परिवारको सुनौलो भविष्यको योजना बनाउन आजै हामीसँग सम्पर्क गर्नुहोस्:
Baijanath Chaudhary
Agency Manager, LIC Nepal Limited
📞 फोन: 9842131355, 9819312608
📱 WhatsApp / IMO: 9819312608
"
07/08/2026
With LIC Nepal Limited – I just got recognised as one of their top fans! 🎉