Financial Consultant Nepal Life

Financial Consultant Nepal Life

Share

Our Mission is to help each Nepalese People to have Right Financial Planning.

29/07/2026

लगातार १२ पटक राष्ट्रिय सम्मान दिलाउनुहुने सम्पूर्णमा हार्दिक धन्यवाद तथा आभार। तपाईंहरूको विश्वास र साथले नै यो उपलब्धि सम्भव भएको हो।
Thank you all of you
life insurance
www.somluitel.com.np

17/07/2026

🎉 हार्दिक बधाई तथा शुभकामना 🎉

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको
🌟 AGENCY MANAGER 🌟
जस्तो गरिमामय जिम्मेवारी प्राप्त गर्नुभएकोमा
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।

तपाईंको नेतृत्वमा बीमा क्षेत्रमा अझ उत्कृष्ट सफलता हासिल गर्दै
धेरैभन्दा धेरै परिवारको भविष्य सुरक्षित गर्न सफल हुनुहोस् |

💐 उज्ज्वल भविष्य एवं निरन्तर सफलताको हार्दिक शुभकामना! 💐

17/07/2026

🎯 आर्थिक वर्ष २०८२/०८३ को व्यक्तिगत साथै कम्पनिको लक्ष्य पूरा 🎯

आर्थिक वर्ष २०८२/०८३ का लागि लिएको आफ्नो व्यक्तिगत लक्ष्य सफलतापूर्वक पूरा गर्न सफल भएको छु। 🙏🎉

यो उपलब्धि मेरो एक्लो प्रयासले मात्र सम्भव भएको होइन। मप्रति विश्वास र भरोसा गरी जीवन बीमा गर्नुहुने मेरा सम्पूर्ण आदरणीय बीमितज्यूहरू, शुभचिन्तक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ, सहयोग र हौसला प्रदान गर्नुहुने सम्पूर्णमा हृदयदेखि नै हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु। 💐🙏

तपाईंहरूको विश्वास नै मेरो प्रेरणा र सफलताको आधार हो। आगामी दिनमा पनि अझ जिम्मेवार र उत्कृष्ट सेवा प्रदान गर्दै तपाईं र तपाईंको परिवारको सुरक्षित भविष्यका लागि निरन्तर साथमा रहने प्रतिबद्धता व्यक्त गर्दछु।

❤️ सम्पूर्णमा पुनः हार्दिक धन्यवाद! 🙏
www.somluitel.com.np

07/07/2026

के तपाईले Nepal Life Insurance को KYC Update गर्नु भयो, यदि छुट्नु भएको छ, भने अाझै सम्पर्क गर्नु होला ।
www.somluitel.com.np

27/06/2026

📉 बैंकको ब्याजदर लगातार घटिरहेको छ।
बैंकमा पैसा राखेर ब्याज मात्र पाउनु राम्रो भए पनि त्यसले भविष्यका सबै आर्थिक जोखिमबाट सुरक्षा दिँदैन।

✅ यही कारणले आजको समयमा जीवन बीमा झन् आवश्यक बनेको छ।

जीवन बीमाले:
✔️ परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्छ।
✔️ दीर्घकालीन बचतको बानी विकास गर्छ।
✔️ बोनससहित परिपक्वता (Maturity) लाभ प्राप्त गर्ने अवसर दिन्छ (सम्बन्धित बीमा योजनाअनुसार)।

छोटकरीमा भन्नुपर्दा — जीवन बीमा भनेको सुरक्षा र दीर्घकालीन आर्थिक योजना दुवै हो।

🎁 हाल सञ्चालनमा रहेको विशेष छुट तथा दोहोरो रक्षावरण सुविधाको लाभ लिन चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोस्।

📞 9852622922
💬 WhatsApp | Viber | Messenger | TikTok

🌐 www.somluitel.com.np⁠

Nepal Life Insurance⁠

09/06/2026

बम्पर अफर...
💰 एक पटक मात्र रकम बुझाउनुहोस्, भविष्य सुरक्षित बनाउनुहोस्!

21/05/2026

अाजको योजना भोलिको सुरक्षा

17/05/2026

❤️ के तपाईं आफ्नो Pension Plan कसरी बनाउने भनेर सोच्दै हुनुहुन्छ? यदि हो भने,हाम्रो टिमले ७०० भन्दा बढी परिवारलाई सही Pension Plan तथा Retirement Fund योजना तयार गरी निःशुल्क सल्लाह प्रदान गरिसकेको छ।⏳ समय बित्दैछ…त्यसैले आजै सही Pension Plan सुरु गर्नुहोस्।
थप जानकारीका लागि www.somluitel.com.np
📞 सम्पर्क : 9852622922//
👨‍💼Senior Agency Manager | MDRT Qualified

06/05/2026

नेपाल लाइफ इन्स्योरेन्सको २५ वर्षे यात्रा, बीमा बजारमा एकक्षत्र राज, अझै उत्कृष्ट सेवा दिने प्रतिबद्धता
www.somluitel.com.np

30/04/2026

उत्सव २५ वर्षको, उपहार १००% छुटको!
नेपाल लाइफको रजत जयन्तीको अवसरमा आफ्नो बीमा पोलिसी नवीकरण गर्नुहोस् र विलम्ब शुल्कमा पूर्ण छुट पाउनुहोस्। समयमै फाइदा उठाउनुहोला!

☎️थप जानकारीका लागि 9852622922 सिधा सम्पर्क गर्न सक्नु हुनेछ ।
www.somluitel.com.np

Want your business to be the top-listed Accountant in Ilam?

Click here to claim your Sponsored Listing.

Location

Address

Ilam
Ilam
57300