StockPath NEPSE

  • Home
  • StockPath NEPSE
Call Contact the business

StockPath NEPSE Rewinding NEPSE’s history. Stock backtesting, analysis & insight-driven investing.
� Learn. Analyze.

30/06/2025

"नेप्से हेरिराख्नुभएको छ? शान्ति छ, तर मौनता कहिल्यै खाली हुँदैन!"
"यो मौनता पछि फेरि केही ठुलो हुँदैछ त?"

"यस भिडियोमा तपाईंहरू हेर्दै हुनुहुन्छ — नेप्सेको एकदमै लामो साइडवेज यात्रा, जुन २०२२ देखि जुलाई २०२४ सम्म — धेरै धैर्यको परीक्षा भयो! तर जुलाईमा चमत्कार आयो... ब्रेकआउट भयो, र नेप्सेले १०८ हप्ता पछिको उच्च बिन्दु — ३०४१ सम्म छोयो।"

"दुई ढाई वर्षयता कै उच्चतम बिन्दुबाट करेक्शन आयो, तर त्यही पुरानो साइडवेज जस्तो खराब समय फेरी देखिएको छैन।"

"अब पछिल्ला ६–७ महिनादेखि नेप्से फेरि २५०० देखि २७०० को रेंजमा शान्त छ। अनि ध्यान दिनुभयो त — जुलाई फेरि आइसक्यो!"

"के चमत्कार फेरी दोहोरिन्छ त? फेरी त्यो ब्रेकआउटको ऊर्जा फर्किन्छ त?"

"इतिहास दोहोरिन्छ, तर केवल उनीहरूका लागि जो नोट गर्छन्!"
"सावधान रहनुस् — नेप्से सुतिरहेको सिंह जस्तो हुन सक्छ!"

Address


22400

Telephone

+9779702425885

Website

Alerts

Be the first to know and let us send you an email when StockPath NEPSE posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to StockPath NEPSE:

Shortcuts

  • Want your business to be the top-listed accountant?

Share