GTC Nepal - Tax Refund in Korea

Call

GTC Nepal - Tax Refund in Korea हामी कोरियामा साना र मध्यम उद्योगमा काम गर्नुहुने नेपाली कामदारहरूलाई कर फिर्ता लिने सम्बन्धी परामर्श सेवाहरू प्रदान गर्दछौं।

कोरियामा रहनुभएको नेपालीहरुको लागि कर फिर्ता लिन मद्धत गर्ने एक भरपर्दो एजेन्सी

2025 सालको समग्र आयकर घोषणा (종합소득세 신고) मार्फत उच्च कर फिर्ता  पाउनु हुने प्रिय ग्राहकहरुलाई धेरै धेरै बधाई ब्यक्त गर्दछु...
01/07/2026

2025 सालको समग्र आयकर घोषणा (종합소득세 신고) मार्फत उच्च कर फिर्ता पाउनु हुने प्रिय ग्राहकहरुलाई धेरै धेरै बधाई ब्यक्त गर्दछु!!!

46 बर्षको उमेर भएतापनि आश्रित परिवार बाट करिब 40 लाख वोन TAX फिर्ता पाउनु भएकोमा "डोलराज राना" ज्युलाई GTC परिवार धेरै ब...
27/05/2026

46 बर्षको उमेर भएतापनि आश्रित परिवार बाट करिब 40 लाख वोन TAX फिर्ता पाउनु भएकोमा "डोलराज राना" ज्युलाई GTC परिवार धेरै बधाई ब्यक्त गर्दछ!! 🙏🙏🙏❤️❤️❤️

중소 기업 नभएपनि , उमेर 35 बर्ष भन्दा बढी भएपनि घरको भाडा तिर्नुहुन्छ वा परिवार लाई मासिक पैसा पठाई राख्नु भएको छ भनेपनि ९०%...
01/04/2026

중소 기업 नभएपनि , उमेर 35 बर्ष भन्दा बढी भएपनि
घरको भाडा तिर्नुहुन्छ वा परिवार लाई मासिक पैसा पठाई
राख्नु भएको छ भनेपनि ९०% सम्म कर फिर्ता गराउन सक्ने गरि
Global Tax Company ले हजुरहरुलाई सधै सहयोग गर्नेछ!
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
CONTACT >> 010-2691-2747

01/04/2026

कोरियामा लिगल रुपमा काम गरेर आयकर फिर्ता पाउन
कोरियामा भाडामा बस्नुहुन्छ वा नेपालमा हुनुहुने परिवारलाई
मासिक पैसा पठाई राख्नु भएको छ भने कुनैपनि उमेर सीमा
नभई ९०% सम्म कर फिर्ता पाउनको लागि हामीलाई सम्झिनुहोस !
GLOBAL TAX CONSULTANT NEPAL
CONTACT 010-2691-2747
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
주소 >> 서울시 강서구 공항대로242 (611-1 호)🥰
tax refund korea #

Aajei samparka garnuhos😍😍
01/12/2025

Aajei samparka garnuhos😍😍

Aaile call garnuhaita🥰
28/11/2025

Aaile call garnuhaita🥰

28/11/2025
E7, E9, D2, D10 र सबै F-visa धारकहरूका लागि सुरक्षित र सजिलो Tax Refund सेवा।Small company मा काम गर्दा पनि Refund पाउन ...
19/11/2025

E7, E9, D2, D10 र सबै F-visa धारकहरूका लागि सुरक्षित र सजिलो Tax Refund सेवा।
Small company मा काम गर्दा पनि Refund पाउन सकिन्छ। Without age limit!

GTC को माध्यमबाट तिर्नु भएको  कर को 90% सजिलै फिर्ता पाउनुहोस्।🥰😍काम सुरु गर्नु भएको अवधि देखी उमेर १५-३४ वर्ष भित्र परे...
18/11/2025

GTC को माध्यमबाट
तिर्नु भएको कर को 90% सजिलै फिर्ता पाउनुहोस्।🥰😍
काम सुरु गर्नु भएको अवधि देखी उमेर १५-३४ वर्ष भित्र परेमा फिर्ता लिना मिल्नेछ।

*होमट्याक्स आईडी हरु बनाउनु पर्ने छ भने पनि हामी बिना कुनै शुल्का होमट्याक्स आईडी बनाउन र रकम चेक गर्न मद्दत गर्नेछौं🤩🤩
हजुरहरुले पैसा फिर्ता पाईसक्नु भएपछि मात्र सेवा शुल्क लग्ने छ 😮
ढिला नगरी कर रिटर्न को लागी आजै सम्पर्क गर्नुहोस☺☺
सम्पर्क नम्बर: ०१०-२६९१-२७४७

Address

서울 강서구 공항대로237 에이스타워 13층 13호
Seoul
07803

Telephone

+821026912747

Website

Alerts

Be the first to know and let us send you an email when GTC Nepal - Tax Refund in Korea posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share